भिडियोमा हेर्नुहोस् बेनीमा एघारौं तोरन्ल गोल्डकप प्रतियोगिता

विकल्प न्यूज/बेनी असोज १५ गते । थकाली सेवा समिति केन्द्रले बेनीमा एघारौं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता आयोजना गरेको छ । तारा खेलमा देशभरबाट १८ समुहका एकसय १८ जना खेलाडीहरुले भाग लिएका छन् । खेल तिनदिन सम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख नगद सहित पाँचतोलाको सुनको मेडल पुरस्कारको व्यवस्था गरिएको छ । … Continue reading भिडियोमा हेर्नुहोस् बेनीमा एघारौं तोरन्ल गोल्डकप प्रतियोगिता